info@rojinapradhanrai.com
+447445959453
World Newa Organization का president सँयुक्त श्रेष्ठ र WNO केन्द्रीय सल्लाहकार रोजिना प्रधान राईलाई Dance Cultural Art Center ले सम्मान गरेको थियो । बि.सं.2054 सालमा स्थापित Cultural Center ले गर्दै आएको नेपाली कला संस्कृति संरक्षण र सम्बर्द्धनको साथै अन्तर्राष्ट्रियकरण गर्दै लैजान आफूहरुले सहकार्य गर्ने समेत बताउनु भयो। रोजिना प्रधान राईलाई Cultural Center ले सल्लाहकार समेत ममोनित गरेको थियो।
Download ImageMrs. Rojina Pradhan Rai PRESIDENT ROJIHIRA FOUNDATION Mrs Pradhan Rai Successful Managing Director with over 12 years experience with an ability to transform ideas into long-... Read more
Kathmandu, Nepal
info@rojinapradhanrai.com
+447445959453
Copyright © 2023 -2025. Rojina Pradhan Rai. All Rights Reserved